News

राष्ट्रपतिको दबाबमा एकेडेमी हटाएर हेलिप्याड !

राष्ट्रपतिको दबाबमा एकेडेमी हटाएर हेलिप्याड !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ ।

 

प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान–आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्ने निर्णय गरेको हो । कान्तिपुर दैनिकबाट 

राष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रे

विशेष