News प्रवास

वैदेशिक रोजगारीमा हुने श्रम शोषण अन्त्य गर्न १२ देश सहमत

वैदेशिक रोजगारीमा हुने श्रम शोषण अन्त्य गर्न १२ देश सहमत

काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउने मुलुकहरू श्रमिकका हितमा एकजुट भएर उभिन सहमत भएका छन् ।

 

नेपाल, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायत कामदार विदेश पठाउने एसियाका १२ देशले १५ वर्षअघि सुरु गरेको संगठन ‘कोलम्बो प्रोसेस’ को काठमाडौंमा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम दिन शुक्रबार जारी २७ बुँदे काठमाडौं घोषणापत्रले श्रमिकका सबैखाले शोषण अन्त्य गर्ने निर्णय गरेको हो । कान्तिपुर दैनिकबाट 

वैदेशिक रोजगारी श्रम शोषण

विशेष