देशैभरका प्रहरी निरीक्षकको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिहीबारको निर्णय बमोजिम देशैभरका ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यही मंसिर महिनादेखिको तलब भत्ता हाल सरुवा गरिएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।सरुवा गरिएका प्रहरी निरीक्षकहरुको सूची यसप्रकार छ ।