News

सात हजार नेपाली सेनाको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

सात हजार नेपाली सेनाको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

काठमाडौं । नेपाली सेनाको सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन सुरु भएको छ । 

 

 

सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो ।

 

 

सेवा प्रवेश तथ बढुवाका क्रममा अधिकृतहरुले पेश गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका हुन् । कारोबार दैनिकबाट

नेपाली सेना शैक्षिक प्रमाणपत्र

विशेष