News

बंगलादेश र म्यान्मारको चेपुवामा नेपाल 

बंगलादेश र म्यान्मारको चेपुवामा नेपाल 


बंलादेश र म्यान्मार दुबैको चेपमा पर्दा नेपालले राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा भाग लिन सकेन ।

पक्षमा उभिदा 
म्यान्मार र विपक्षमा रहँदा बंलादेश रिसाउने अवस्था भएपछि म्यान्मार विरुद्धको मतादानमा नेपालले उपस्थिति जनाउन नसकेको बुझिएको छ । 


७ लाख २० हजार भन्दा बढी रोहिंग्यालाइं हिंसात्मक बल प्रयोग गरि देश निकाला गरेको प्रकरणलाई लिएर राष्टसंघमा मतदान भएको हो । कान्तिपुर दैनिकबाट

विशेष