News प्रदेश ६

कर्णाली प्रदेशबाट राय सुझाव लिँदै काँग्रेस

कर्णाली प्रदेशबाट राय सुझाव लिँदै काँग्रेस

सुर्खेत । नेपाली कांग्रेसले मंगलबार सुर्खेतमा आसन्न महासमिति बैठकमा पेश गर्ने राजनीति प्रस्ताव मस्यौदामाथि कर्णाली प्रदेशस्तरीय राय सुझाव लिन लागेको छ । 


रायसुझावका लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेस सुर्खेतले जनाएको छ । कार्यशालामा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख उपस्थिति रहनेछ भने केन्द्रीय सदस्य किशोरसिंह राठौर, हृदयराम थानी र कृष्णअनरुद्र गौतमको पनि उपस्थितिमा मस्यौदामाथि रायसुझाव संकलन हुनेछ ।

नेपाली काँग्रेस कर्णाली प्रदेश

विशेष