आतङ्वादी आक्रमणको निन्दा

आतङ्वादी आक्रमणको निन्दा

काठमाडौं ।  सरकारले पाकिस्तानको कराँचीस्थित चिनियाँ कन्सुलेटमा आज बिहान भएको आतङ्वादी आक्रमणको निन्दा गरेको छ । 

 

 

आतङ्वादका जुनसुकै रुप र प्रकटीकरणको नेपाल सधैँ डटेर निन्दा गर्छ जुन नेपाल सरकारको प्रस्ट र दृढ अडान भएको बताउँदै परराष्ट्र मन्त्रालयले उक्त घृणित कर्मका दोषीहरूलाई चाँडै न्यायको कठघरामा ल्याइने विश्वास व्यक्त गरेको छ । 

 

http://nepalaaja.com/2018/11/2018112385359

संम्बधित खबर

विशेष