News

आज त्रिवि अन्तरगतका आंगिक क्याम्पस बन्द

आज त्रिवि अन्तरगतका आंगिक क्याम्पस बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ ।

 

 

त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा. डा. कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो । 

 

विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मंसिर १ गते निधन भएको थियो । 

त्रिभुवन विश्वविद्यालय क्याम्पस बन्द

विशेष