News स्वास्थ्य

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयघात

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयघात

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयघात भएको छ ।


स्वास्थ्यमा असहज महसुस गरेका काफ्लेलेलाई बिहीबार ह्याम्स अस्पताल लगिएको थियो। आज बिहानबाट थप समस्या देखिएपछि गंगालाल अस्पलता पुर्‍याइएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए। 

 

डाक्टरका अनुसार  काफ्लेको अवस्था खतरामुक्त छ, भट्टले बताए ।

विशेष