नेपालमा आहार नपाउँदा भारत पुगेका बाघ फर्किदैनन्

बर्दिया । वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ ।
सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त गरेपछि नेपालका बाघ उतै बस्ने गरेका छन् ।
नेपालबाट बाघ भारत जान नदिन वास्थान सुधार, आहाराको विकास र वनक्षेत्र विस्तार गर्नु आवश्यक भएको विश्व वन्यजन्तु कोषका म्यानेजर भरत गोतामेले बताए । अन्नपूर्ण पोस्ट्बाट
बाघ