विदेश

मेक्सीकोको सिमा क्षेत्रबाट ४२ आप्रवासी पक्राउ

मेक्सीकोको सिमा क्षेत्रबाट ४२ आप्रवासी पक्राउ

वासिङ्टन । अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ । 


सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो । 

 

उनले पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेको पनि जानकारी दिए । अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्वन्धी विवाद हुँदै आएको छ । -एजेन्सी 

मेक्सीको आप्रवासी पक्राउ

विशेष