एजेन्सी । अब कक्षा १ र २ का विद्यार्थीलाई भारतमा गृहकार्य दिन नपाइने भएको छ ।
भारतको मानव संसाधन मन्त्रालयले सोमबार जारी गरेको निर्देशिकामा यस्तो उल्लेख गरिएको छ ।
भारतको सरकारले प्रत्येक कक्षाका विद्यार्थीलाई स्कुल जाँदा बोक्ने झोलाको अधिकतम तौलको सीमा पनि तोकिदिएको छ ।
भारत
गृहकार्य