News

प्रदेश ३ ले अष्ट्रेलियासँग सेटिङ गर्‍यो, केन्द्र सरकारलाई थाहा पनि छैन

प्रदेश ३ ले अष्ट्रेलियासँग सेटिङ गर्‍यो, केन्द्र सरकारलाई थाहा पनि छैन

काठमाडौं — प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् । 

यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा दिएका छैनन् ।  प्रदेश को नीति तथा योजना आयोगले १५ बर्षे पुर्वाधार योजना बनाउँदै छन ।  यो काममा अष्ट्रलियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेन्ड डीएफएटी को पैसा खर्च भईरहेको छ ।  उसले एसिया फाउन्डसेनमार्फत लगानी गरेको छ । 

डीएफएटी अस्ट्रेलियाको सरकारी निकाय हो । 

यसअन्र्तगत विदेशमन्त्री, व्यापार, पर्यटन रगानीमन्त्री तथा विकास संहायकमन्त्री रहन्छन् ।

संघ र प्रदेशसँग कुनै समझदारी नगरेको संस्थाको लगानी मुख्यमन्त्रीले भित्र्याएका हुन् । 

यो समाचार हामीले अन्नपूर्ण पोस्ट्बाट लिएका हौं । 

विशेष