प्रधानमन्त्री ओली र नेतृ सुकीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र नेतृ सुकीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।

 

 

एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकी र प्रधानमन्त्री ओलीबीच होटल अन्नपूर्णमा भेटवार्ता भएको हो । यसअघि शुक्रबार बिहान मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् ।

 

प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको    छ ।

संम्बधित खबर

विशेष