News फोटो

तिहारको रमझममा झिलिमिली बत्तीमा सजिएको राजधानी (फोटो फिचर)

तिहारको रमझममा झिलिमिली बत्तीमा सजिएको राजधानी (फोटो फिचर)

काठमाडौं । तिहार भन्ने बित्तिकै हामी  झिलिमिली बत्तीको चार्ड हो भन्ने बुझ्छौं । केही वर्ष अघिसम्म राजधानी झिलिमिली देखिन तिहार नै पर्खनुपथ्र्याे । तर अहिले यो समस्या हटेको छ ।

१८ घण्टासम्म विद्युतविहीन बन्न बाध्य राजधानीवासीलाई तिहारले केही समय भए पनि राहत दिने गथ्र्याे । तर अहिले स्थिति फेरिएको छ विगत केहि वर्ष यता देशले यो समस्याबाट धेरै छुट्कारा पाइसकेको छ ।  

रात परेपछि लोडसेडिङको अन्धकारमा डुब्ने राजधानी, अहिले हरेक रात चहकिलो उज्यालोले चम्किने गर्छ । यी नै प्रसंगहरुलाई प्रस्तुत गरी तिहारको अवसर पारेर काठमाडौंका विभिन्न स्थानहरुमा खिचिएका तस्वीर हेरौँ । 


 

तिहार सजिएको राजधानी

विशेष