News राजनीति

विप्लव र सिकेप्रति सरकार कडा, ४ सय बढी कार्यकर्ता पक्राउ

विप्लव र सिकेप्रति सरकार कडा, ४ सय बढी कार्यकर्ता पक्राउ

काठमाडौं । मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीप्रति सरकार कडा देखिएको छ । 

 

राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्धा चलाउन थालेपछि मुलुकका शान्ति र अमनचयन कामय भएको सरकारको निष्कर्ष रहेको छ ।

 

विगतमा कमजोर मुद्धा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरण छुट्दै आएका राउत पछिल्लोपटक हिरासतमा फर्किनु परेको छ भने उनका ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएका छन् । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

सिके राउत नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष