News Technology

 पोर्न साइट बन्द गर्छौं : सञ्चारमन्त्री बास्कोटा

 पोर्न साइट बन्द गर्छौं : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले पोर्न साइट बन्द गर्ने बताएका छन् ।


काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र थप ३ लाख पोर्नसाइट प्रतिबन्धको तयारी गरिएको जानकारी दिए ।

उनले विकृतिको साधन भएको भन्दै पोर्न साइट बन्द हुने बताए । यस्तै मन्त्री बास्कोटाले नेपाल टेलिकमले व्यापार मात्रै नभई जनता जहाँ छन्, ती सबै ठाउँमा सेवा दिनुपर्ने बताए ।

 

उनले प्रविधिको प्रयोग गर्नुहोस् भन्दै दुरुपयोग नगर्न आग्रह गरे ।


 

विशेष