News

पुष आयो, पानीजहाज आएन 

पुष आयो, पानीजहाज आएन 

काठमाडौं । चालू आर्थिक वर्षकै बजेटमा कर्णाली, गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ ।

 

प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएका थिए । 

 

तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदिको स्थलगत अध्ययनसमेत छैन । नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन्  । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

पानीजहाज

विशेष