News

सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने (सूचनासहित)

सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने (सूचनासहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ ।

 

सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदनसमेत खुल्ला गरेको छ । 

 

त्यसका लागि फाराम पुस ३० गतेसम्म परिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ । 
सूचना यस्तो छ-

सीटीईभीटी

विशेष