News

शिक्षकले राजनीति गरे जागिर खोसिने

शिक्षकले राजनीति गरे जागिर खोसिने

काठमाडौ । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । 

 

यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन । 

 

सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो । 

शिक्षक

विशेष