News

टेलिकमको मोबाइल सेवामा समस्या

टेलिकमको मोबाइल सेवामा समस्या

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को मोबाइल सेवामा समस्या आएको छ। करिब दुई बजेको समय देखि मोबाइल सेवामा समस्या आएको थियो । 

 

 

लतिलतपुरको जावलाखेलबाट सुन्धारा आउने अप्टीकल ब्रेक भएकाले मोबाइल टेलिफोन सेवामा समस्या आएको टेलिकमले जनाएको छ। 

 

 

जावलाखेलबाट सुन्धारा जोडिने फाइबर ब्रेक भएकाले समस्या आएको छ। यसको समधानका लागि अहिले काम भइरहेको टेलिकमका सह—प्रवक्ता सोभन अधिकारीले बताए। यस्तै समस्यको मूख्य कारण के हो भन्ने आधिकारीक सूचना नआएको टेलिकमले जनाएको छ । 

विशेष