News देश

जहिल्यै जिल्ला फेरिने गाउँ

जहिल्यै जिल्ला फेरिने गाउँ

रुकुम । पुनःसंरचनासँगै रुकुम जिल्ला पूर्व र पश्चिम गरी विभाजित भयो । रुकुमपुर्व कान्छो जिल्ला बन्यो । यहाँको मैकोट बस्ती यस पटक पनि नयाँ भूगोलमा पर्यो । 

 

राणकालदेखि यहाँका वासिन्दाको ठेगाना फेरिएको फेरियै छ । जति पटक मुलुकको पुनःसंरचना हुन्छ यहाँका वासिन्दा नयाँ जिल्लाका बन्छन् । साबिकको मैकोट र अहिलेको पुथाउत्ररगंगा गाउँपालिका १ र २ वडाका स्थानीयलाई सधैँ फरक जिल्ला पर्ने गरिएको छ । 

 

रुकुममा तत्कालीन तकबाछी, हुकाम, मैकोट, र रन्मा गाउँ पञ्चायत पाल्पा गौंगाअन्र्तगत थिए । गौंडा, उतिबेला सरकारी कार्यालय राखिने स्थान हो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएएको हो ।
 

रुकुम

विशेष