News

प्रहरी आफैँ किन मेट्छ प्रमाण ?

प्रहरी आफैँ किन मेट्छ प्रमाण ?

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका साउन १० गते बलात्कारपछि हत्या भयो । घरबाट साथीकहाँ गृहकार्य गर्न निस्केकी भीमदत्तनगर नगरपालिका २ की १३ बर्षीया निर्मलाको शव साउन ११ गते गाउँकै उखुबारीमा भेटियो । 

 

घटनाके जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट इन्सपेक्टर जगदिश भट्टको टोलीले घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनमै गम्भीर लापरबाही गर्‍यो । त्यतिमात्र होइन निर्मलाको भेजिनल स्वाबसहितका प्रमाण संकलनमा पनि लापारबाही भएको प्रहरी नेतृत्वले नै स्वीकार गरेको छ । 

 

त्यस्तै, राजनधानीमै भएको बलात्कारको घटनामा पनि प्रहरीले निर्मलाको केशमा जस्तै लापारबाही गरेको आरोप पीडित पक्षले लगाएको छ । यो खबर आजको अन्नपुर्णपोष्टबाट लिइएको हो । 

प्रमाण निर्मला पन्त

विशेष