उपत्यकामा बिहानबिहानै भूकम्पको धक्का महसुस
काठमााडौं : काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जाकारीअनुसार बिहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो। यो भूकम्प नयाँ नभइ २०७२ बैशाखमा गएको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्पमान केन्द्रका भूकम्पविद चिन्तन तिमल्सिना बताए।
भूकम्प