निर्मला हत्या प्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेको छ ।
बलात्कारपछि हत्या घटना अनुसन्धानका क्रममा प्रहरीले प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।
निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ ।
सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
निर्मला हत्या प्रकरण