News

घोराही सिमेन्टको भवनमा आगलागी

घोराही सिमेन्टको भवनमा आगलागी

दाङ । दाङको घोराही उपमहानगरपालिका-३ मा रहेको घोराही सिमेन्ट कारखानाको नयाँ निर्माणाधिन भवनमा आगलागी भएको छ ।

 

विद्युतको तार सर्ट हुँदा सिमेन्ट कारखानाको नयाँ भवनमा आगलागी भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलिले आगो नियन्त्रणमा लिइसकेको छ ।  क्षतिको विवरण भने आउन बाँकी छ ।  

घोराही सिमेन्ट

विशेष