वाइडबडी खरिद प्रकरण : अनियमित ढंगले ७५ करोड बढी बुझाएको खुलासा

काठमाडौं । नेपाल वायुसेवा निगमले दुइटा वाइडबडी विमान खरिदमा मूल्य समायोजनका नाममा अनियमित ढंगले ७५ करोड रुपैयाँ बढी भुक्तानी गरेको भेटिएको छ । निगमले बोलपत्रमा कबोल अंकको तुलनामा मूल्यवृद्धि भएको भन्दै बढी भुक्तानी गरेको हो ।
विमान आउने समयसीमाभन्दा पहिला ८ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गर्दा ब्याजमा मात्रै झण्डै ९० करोड नोक्सानी भएको छ । दुवै शीर्षकमा नोक्सानीको आकार झन्डै एक अर्ब ७५ करोड हुन्छ । यो खरब आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
वाइडबडी विमान