News समाज

ओशो तपोवनको दुव्र्यवहारमा परेकी महिलालाई एसियन मानवअधिकार आयोगको साथ

ओशो तपोवनको दुव्र्यवहारमा परेकी महिलालाई एसियन मानवअधिकार आयोगको साथ

काठमाडौं । ‘दी एसियन ह्यूमन राइट्स् कमिसन’ ले अंशु कविराको साथ जनाउँदै अभियान खडा गरेको छ । केही दिन अघि अंशु कविराले आफूलाई आशो तपोवनबाट बारम्बार धम्की आएको भन्दै सुरक्षाकोसमेत माग गरेकी थिइन् । 

 

अंशु कविराका अनुसार, उनले ओशो तपोवनमा भएका भ्रष्टाचार, बेथिती, यौन शोषण, श्रम शोषण र तपोवनमा भएका विभिन्न अनियमितताबारे बोलेपछि उनीमाथि तपोवनले दुव्र्यवहार ग¥यो । स्तन क्यान्सरको उपचार गराइरहेकी उनी तपोवनको दुव्र्यवहारले गर्दा बिग्रदो मानसिक अवस्थाबाट गुज्रिरहेको जनाएकी छन् । 

 

यतिबेला उनको अवस्था र तपोवनको व्यवहारलाई एसियन मानव अधिकार आयोगले पनि ध्यानाकर्षण गरेको छ । अंशुको सुरक्षाको लागि उक्त संस्थाले सामाजिक सञ्जालमा अभियान सुरू गरेको छ । उक्त संस्थाले अभियानमार्फत पाठकलाई यो घटनाबारे प्रधानमन्त्री कार्यालय, प्रहरी कार्यालय, गृहमन्त्रालय, राष्ट्रिय अनुसन्धान विभागजस्ता राज्यका शक्तिशाली निकायमा निवेदन दायर गर्न अपिल गरेको छ ।  

 

सन् १९८४ मा स्थापना भएको उक्त संस्था न्यायमण्डलीको टोलीले स्थापना गरेका हुन् । यो एक आत्मनिर्भर र गैर सरकारी संस्था हो जसले एसियामा हुने मानव अधिकारकोे दुरूपयोग र त्यसले निम्त्याउने समस्यालाई हल गर्ने काम गर्छ ।  

 

यदि तपाईंहरू पनि यो अभियानमा साथ दिन चाहनुहुन्छ भने तलको लिंकमा जान सक्नुहुनेछ । 

http://www.humanrights.asia/news/urgent-appeals/AHRC-UAC-048-2018/?fbclid=IwAR0OzH87LeZORKiNm3MhmECaItVVwWS-fNEk4sf7S5qE1PjxA2yLUTwhEAs

र याे पनि, 

► ओशो तपोवनको दुव्र्यवहारमा परेकी महिलालाई एसियन मानवअधिकार आयोगको साथ

► तपोवनविरुद्ध यौनहिंसाको आरोप लगाउने महिलालाई नै दूर्व्यवहार

► ओशो तपोवनविरुद्ध स्थानीय आक्रोशितः सशक्त आन्दोलन गर्ने चेतावनी (भिडियोसहित)

► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

► अन्ततः छुटे देवसुन्दर

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

ओशो तपोवन

विशेष