News

६३२ जना जवान हवल्दारमा बढुवा (सूचीसहित) 

६३२ जना जवान हवल्दारमा बढुवा (सूचीसहित) 

काठमाडौं । नेपाल प्रहरीका ६३२ जना जवान हवल्दारमा बढुवा भएका छन् ।

 

बढुवा समितिको सिफारिसमा उनीहरु हवल्दारमा बढुवा भएका हुन् । त्यसैगरि प्रहरीले ठूलो संख्यामा असइहरुको सरुवा पनि गरेको छ ।

बढुवा सिफारिस हेर्न यहाँ क्लिक गर्नुस्

नेपाल प्रहरी हवल्दारमा बढुवा

विशेष