News

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा ओली वर्ष दिनअघि नै प्रधानमन्त्री

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा ओली वर्ष दिनअघि नै प्रधानमन्त्री

राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिको मितिमै त्रुटि भेटिएको छ ।

 

बिहीबार केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको भनि संचारमाध्यमलाई सम्प्रेषण गरिएको पत्रमा मिति गलत लेखिएको भेटिएको हो ।

 

राष्ट्रपति कार्यालयले विज्ञप्तिमा २०७३ साल फागुन ३ गते ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको छ । जबकि ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुँदै छन् ।

President Office

विशेष