प्रधानमन्त्री अाेलीलार्इ विपक्षी दलकाे सामना गर्न विश्वप्रकाशकाे चुनाैति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलको सामना गर्न तयार रहन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनौति दिएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा ट्वीटरमार्फत शर्माले अाेलीलार्इ भनेका छन्, 'नयाँ प्रधानमन्त्री प्रमुख विपक्षी दलको विश्वास लिएर कि द्वन्द्वको स्थिति निम्त्याएर अघि बढ्न चाहनुहुन्छ ?'
उनले सरकारमात्र फेरिएको तर राज्यसत्ता परिवर्तन नभएको भन्दै लेखेका छन्, 'हेक्का रहोस् संसदीय प्रक्रियाभित्रै सरकार फेरिएको मात्र हो राज्यसत्तानै परिवर्तन भएको होइन ।'
biswaprakash sharma