News

भैरवनाथ गणमा शक्तिशाली विष्फोट, तीन सेना घाइते, एकको अवस्था गम्भिर

भैरवनाथ गणमा शक्तिशाली विष्फोट, तीन सेना घाइते, एकको अवस्था गम्भिर


काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ ।

विस्फोटबाट ३ जना सेना घाइते भएका छन् । घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।

 

विशेष