News

गाेरखामा भूकम्पकाे परकम्प

गाेरखामा भूकम्पकाे परकम्प

काठमाडौँ  । आज बिहान गोरखामा भूकम्पको परकम्प गएको छ ।

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म ४ रेक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।
–––

विशेष