News

८० करोडको एउटै विद्यालय

चीनले नेपालमा १० उत्कृष्ट विद्यालय निर्माण गरिदिने

८० करोडको एउटै विद्यालय

काठमाडाैं । नमुना विद्यालय बनाउने चीन सरकारको अवधारणाअनरुप लमुजङको राइनास नगरपालिकामा रहेको भैरव माविलाई ८० करोड बजेट छुट्याइएको विद्यालयका पधानाध्याक राजेश्वर ढकालले जानकारी दिए ।


विशेषगरी विद्यालयको भौतिक संरचना निर्माणमा सो रकम छुट्याइएको पनि विद्यालयका प्रअ ढकालले बताए ।


सन् २०१९ को जुनभित्र हस्तान्तरण गर्नेगरी विद्यालयको निर्माण कार्यसमेत थालिइसकिएको छ ।


चीनले नेपालमा १० उत्कृष्ट्र विद्यालय बनाउने घोषणा गरेसँगै हिमाली भेगमा दुई वटा विद्यालय निर्माण गर्न लागिएको हो । जसअन्तर्गत लमुजङको भैरव मावि र सिन्धुपाल्चोकको ब्रह्ममाचीस्थित रत्नराज्य मावि छन् ।

विशेष