News

बुटवलमा बसकाे ठक्करबाट साइकलमा सवार २ जनाकाे मृत्यु

बुटवलमा बसकाे ठक्करबाट साइकलमा सवार २ जनाकाे मृत्यु

बुटवल । बुटवलकाे धागो कारखाना नजिकै बसकाे ठक्करबाट साइकलमा सवार २ जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार राति लु २ ख १५२७ नम्बरको बसले ठक्कर दिदाँ अर्घाखाँची सिटगंगा नगरपालिका ६ का ३८ वर्षीय रामप्रसाद पुन र सोही ठाउँका २४ वर्षीय कमल कँडेलकाे मृत्यु भएकाे हाे ।

 

उनीहरुको उपचारको क्रममा लुम्बिनी अञ्चाल अस्पताल बुटवलामा बिहीबार राति साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

विशेष