News

फेरि बढ्यो पेट्रोलको भाउ

फेरि बढ्यो पेट्रोलको भाउ


काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सन्चालक समितिको बिहीबार साँझ सम्पन्न बैठकले पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ ।

विशेष