राजनीति भिडियो कभर स्टोरी

मन्त्री यादवको एक्शनः कालोबजारीलाई जेलसम्म हाल्ने तयारी (भिडियो)

मन्त्री यादवको एक्शनः कालोबजारीलाई जेलसम्म हाल्ने तयारी (भिडियो)

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले देशलाई सम्वृद्ध बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताएका छन् ।


शनिबार विहान आफ्नै मन्त्रालयमा कर्मचारी र पत्रकासंगको साक्षात्कारमा मन्त्री यादवले कालोबजारियाहरुको रबैयालाई अन्य गरे मात्रा सम्वृद्ध देशको निर्माण हुने बताएका हुन् ।


उनले आफ्नो कार्यकालमा भष्टचारी र कालोबाजारियालाइै तह लाएरै छोड्ने उद्घोषसमेत गरेका छन् ।


देशका प्रत्यक निकायमा भष्टचारी र कालोबजारिले विकराल रुप लिएको भन्दै यसतर्फ आफू केन्द्रित हुने बताएका थिए ।

 

पत्रकारले पछिल्लो समय समाचारलाई गलत तरिकाले प्रोमोट गरिरहेको बताउदै पत्रकार पनि घुस लिने कुरामा अछुतो नरहेको उनको आरोप छ ।

 

बजार अनुगमनलाई तीव्र गतिका साथ अगाडी बढाउने भन्दै मन्त्री यादवले यसलाई प्रभावकारी बनाउन आफू लागि परेको बताए ।

 

उनले भने , उपभोगताकर्मी र अनुगमनमा खटिने कर्मचारी पनि अनुन्धानको घेरामा छन् । अब अनुगमनमा खटिने कार्मचारीको अनुगमन गर्ने पनि आवश्यक छ । दोसीलाई हदैसम्मको कार्बाही हुन्छ ।

 

मन्त्री यादवले मन्त्रालयका कर्मचारिलाई पनि कालोबजनरी रोक्न सशक्त रुपमा लाग्न सुझाव दिएका छन् । मन्त्रालयका कर्मचारीले विभिन्न कालोबजारी गर्ने संघ सस्थाहरुको बारेमा बिफिङ गरेका थिए ।


 र याे पनि,

► फोर्ड गाडीमा चर्को ठगी, विभागकै निर्देशक दाहालले दिँदैछन् उन्मुक्ति

► मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल व्यवसायीहरुको यस्तो योजना

► एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत

 गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

 कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति 

 नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो) 

 ‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

 ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

  निसान गाडीमा निरन्तर ठगी

  उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

  ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

  रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

  पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

►  यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

►  यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित) 

► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

 नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

 हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

 अभिक ज्योतिको व्यापार लुटको जगमा

 समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

 नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

 पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

 गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

 बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा

मात्रिका यादव कालोबजारि

विशेष