अपडेटः १२ जनाको उपचार हुँदै केएमसीमा, ४ जनालाई अन्यत्र रिफर (सूचीसहित)
काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये काठमाडौं मेडिकल कलेज केएमसी सिनामंगलमा उपचारत घाइतेको सूची सर्वजनिक गरेको छ । अस्पतालको सूचीअनुसार १२ जनाको केएमसीमा उपचार भइरहेको छ ।
केएसीम दुईजना नेपालीसहित तीन जनाको आइसीयूमा उपचार भइरहेको छ भने दुई नेपाली धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । अरु विदेशी नागरिक छन् ।
त्यस्तै किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ ।
