News

अन्तत: गाेपाल पराजुली प्रधानन्यायाधीश पदबाट हटे

अन्तत: गाेपाल पराजुली प्रधानन्यायाधीश पदबाट हटे

काठमाडाै‌ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुली पद मुक्त भएका छन् ।

 

नवनिर्वाचित राष्ट्रपतिकाे सपथ भइरहेकै बेला न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको हाे ।

 

सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।

 

विशेष