विमानस्थलमै स्थानीय तहकाे गैरकानुनी कर
काठमाडाै । स्थानीय ताहलाइ अधिकारसम्पन्न बानाएसँगै यसको आफूखुसी व्याख्या गर्ने प्रवृत्तिले समस्या उत्पन्न भएको छ। सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाले धमाधम आफूखुसी कर तोक्न थालेको छ ।
नगरपालिकाले फाप्लु विमानस्थलबाट उडान गर्ने सबै उउरलाइन्स कम्पनीसँग कार्गो ढुवानीमा जबर्जस्ती कर उठाउन थालेको छ । संघीय संरचनामा हवाई अड्डयन क्षेत्रलाई केन्द्र सरकारले हेर्ने व्यवस्था रहे पनि दूधकुण्ड नगरपालिकाले भने धमाधम कर उठाएको छ।
फाप्लु विमानस्थलबाट खुम्बु क्षेत्रमा मालसामान ढुवानी गर्दै आएको सवै एउरलाइन्ससँग नगरपालिकाले प्रतिकेजी १ रुपैया ५० पैसाका दरले कर उठाउन थालेको हो। याे खबर अाजकाे कारोबार दैनिकमा छ ।