News

युवा राेजगारी समस्या नयाँ ढंगले साेचिने : मन्त्री विष्ट

युवा राेजगारी समस्या नयाँ ढंगले साेचिने : मन्त्री विष्ट

नवनियुक्त श्रम तथा रोजगार एवं सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले आफ्नो कार्यकालमा श्रमको सम्मान गर्ने स्थिति बसाली श्रमिकको संरक्षण गरिने बताए


शुक्रबार पदबहाली गर्दै उनले नेपाली युवाको रोजगारीको सम्भावनालाई सरकारले नयाँ ढंगले सोच्ने जानकारी दिए ।

विशेष