News

यसकारण बन्द हुँदै एअर एसियाकाे उडान

यसकारण बन्द हुँदै एअर एसियाकाे उडान

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले मलेसियाको निजी एअरलाइन्स एअर एसियाका उडान बन्द गराउने भएको छ ।


उक्त एअरलाइन्स फागुन २२ गतेबाट बन्द हुन लागेको हो ।


एअर एसियाले विमानस्थल सेवा शुल्कवापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुुुरले जानकारी दिए ।

विशेष