News

पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक

पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक

अर्घाखाँची । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । 

रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति उनको आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 

विशेष