भरतमोहन अधिकारी अस्पताल भर्ना
काठमाडाैं । एमाले नेता तथा पुर्वअर्थमन्त्री भरतमोहन अधिकारी काठमाडौंको नख्खु स्थित मेडासिटी अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।
उलाई हर्नियाका अप्रेशनका लागि भर्ना गरिएको उनको छोरी लिमा अधिकारीले बताइन् ।
अप्रेशन पश्चात अधिकारी सम्भवतः आजै घर फर्किने छन् ।