विदेश

अमेरिकामा १७ वर्षीयले हाने पूर्वप्रेमिकालार्इ गाेली

अमेरिकामा १७ वर्षीयले हाने पूर्वप्रेमिकालार्इ गाेली

अमेरिकाको मेरिल्याण्डस्थित एक हाई स्कूलमा एक बन्दुकधारीले गोली प्रहार गर्दा दुई विद्यार्थी घाइते भएका छन् ।

 

गोली हान्ने व्यक्ति सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घाइते विद्यार्थीमध्ये १६ वर्षीया छात्राको अवस्था गम्भीर छ भने १४ वर्षीय छात्र भने सामान्य रहेको जनाइएको छ ।

 

गोली हान्ने १७ वर्षीय युवक घाइते छात्राका पूर्वप्रेमी रहेको खुलेको छ । हाई स्कूलमा बिहानी कक्षा सुरु हुनुअघि प्रवेश गरेका ती युवकले पहिले छात्रा र पछि छात्रमाथि गोली हानेका थिए ।

विशेष