News

च्याप्पिएर मृत्यु

च्याप्पिएर मृत्यु

गाडि ब्याक गर्ने क्रममा च्यापिएर एक किशोरको मृत्यु भएको छ। 

 

माडी नगरपलिका–५ छरछरेमा ना२च ६४४६ नम्बरको पिकअप गाडी बुधबार ब्याक गर्ने क्रममा ढाड च्यापिएर पिक अपमा सवार सोही ठाउँ बस्ने १३ वर्षीय सोमे परियारको मृत्यु भएको हो।

 

पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष