News

एनटीसीकाे अवरुद्ध मोबाइल सेवा सुरू

एनटीसीकाे  अवरुद्ध  मोबाइल सेवा सुरू

काठमाडौं । बिहानैदेखि नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको समस्या समाधान भएको  छ । 

 

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको थियो । मोबाइल नेटवर्कमा अाएकाे समस्याले देशभर कै सेवाग्राहीले केहीबेर असुविधा झेले पनि पछि अवरोध हटेको छ ।

टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए । प्राविधिक समस्याले गर्दा मोबाइल सेवा अवरुद्ध हुन गएको नेपाल टेलिकमले जनाएकाे थियाे   । 

विशेष