विदेश मुख्य समाचार

युद्धले ध्वस्त पारेको सिरिया (फाेटाेफिचर)

युद्धले ध्वस्त पारेको सिरिया (फाेटाेफिचर)

एजेन्सी । सिरियामा सरकारी सेना र आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) बीच युद्ध भइरहेको धेरै समय भइसकेको छ । यही युद्धका कारण लाखौं मानिसहरु घरबार छोड्न बाध्य भएका छन् । शरणार्थीका रुपमा छिमेकी मुलुक र युरोपसम्म पुगेका छन् ।

 

गत साता सिरियाको पुरानो सहर पाल्मेराबाट सरकारी सेनाले आइएसका लडाकुलाई भगाएको छ । ४ सय आइएस लडाकु र डेढ सय सरकारी सेनाको मृत्यु भएको यो युद्धपछि ध्वस्त भएका सहरका तस्बिरहरु बाहिर आएका छन् । यी तस्बिरले युद्धले एउटा सुन्दर सहरलाई कसरी ध्वत बनाउँछ भन्ने देखाउँछन् ।

तस्बिरहरु : रोयटर्स र एपी

विशेष