News

सर्वाेच्चकाे अाजकाे सबै इजलासमा पत्रकार प्रवेशमा रोक

सर्वाेच्चकाे अाजकाे सबै इजलासमा पत्रकार प्रवेशमा रोक

सर्वोच्च अदालतले आज सबै इजलासमा पत्रकार प्रवेश रोक लगाएको छ। राष्ट्रियसभा सदस्यको मनोनयन, कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै छ।

 

सर्वोच्च अदालत प्रशासनले इजलासका पत्रकारलाई लगाइएको रोकको आधिकारिक कारण खुलाएको छैन। अदालत परिसरमा खटिएका सुरक्षाकर्मीले माथिको आदेश भन्दै पत्रकारलाई इजलास प्रवेशमा रोक लगाएका छन्।

 

यसअघि सर्वोच्च अदालतले दिएको विशेष पास देखाएर इजलासमा जान पाइन्थ्यो।

विशेष