News

अन्तत : शेरबहादुर देउवा नै भए कांग्रेस संसदीय दलकाे नेता

अन्तत : शेरबहादुर देउवा नै भए कांग्रेस संसदीय दलकाे नेता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् ।

देउवाले ४४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी सिंहले १९ मत पाएका छन् ।

विशेष